Sandesh सन्देश लम्साल
Sandesh सन्देश लम्साल | |
Born | 1994/08/17 in दाङ, नेपाल |
---|---|
🏡 Residence | दाङ, नेपाल |
🏳️ Nationality | नेपाली |
🏫 Education | चिकित्सा शास्त्र, First Pavlov State Medical University, St. Petersburg, Russia |
💼 Occupation | अन्तरराष्ट्रिय स्वयंसेवक, तेक्वोंदो खेलाडी, कुटनीतिज्ञ
|
🔨 Works | Medical Volunteer - FIFA Confederation Cup 2017 and FIFA World Cup 2018 |
🎱 Height | 173 cm |
🌐 Website : https://www.drsandesh.com.np | |
🥚 Twitter/http://www.twitter.com/DrSandeshLamsal | |
👍 Facebook/https://www.facebook.com/sandesh.1994 | |
📷 Instagram/https://www.instagram.com/sandesh.1994 | |
💼 LinkedIN/sandesh1994 | |
सन्देश लम्साल ( Sandesh Lamsal ) (वि.सं. २०५१) इन्टर्नेट सेलिब्रेटी, समाजसेवी, तेक्वोंदो खेलाडी, अन्तरराष्ट्रिय स्वयंसेवक, ब्लगर र चिकित्सक हुन् ।[१] [२][३][४][५]
जीवनी[सम्पादन]
सन्देश लम्सालको एक ब्राह्मण परिवारमा वि.सं. २०५१ साल भाद्र १ गते (सन् १९९४ अगष्ट १७) नेपालको दाङ जिल्लामा जन्म भएको हो । उनको पिताको नाम गणेश लम्साल र माताको नाम सुशीला लम्साल हो । सन्देश सन् २०१५ मा रुसी सरकारबाट चिकित्सा शास्त्रमा छात्रवृत्ती पाएपछि अध्ययनका लागि उनी रुस पुगे । त्यहाँ उनले अध्ययन र खेलकुदका साथसाथै कुटनितिज्ञको रुपमा पनि काम गरेका थिए।[६] सन् 2016मा अलेक्ज्याण्डर भ. टेरेन्टेभको नेतृत्वमा रूसको, सेन्ट पीटर्सबर्गमा नेपाललको मानार्थ वाणिज्य दूतको कार्यालय खोलिएको थियो ।[७][८] अलेक्ज्याण्डर भ. टेरेन्टेभको कार्यकालमा सन्देश लम्साललाई सेन्ट पीटर्सबर्ग र लेलिनग्राद क्षेत्रमा नेपालको प्रतिनिधीको रुपमा रूपमा नियुक्त गरिएको थियो ।[९] सन्देशले त्यहाँ विद्यार्थीहरुको एउटा टोली गठन गरेर नेपाली संकृती र पर्यटन प्रवद्र्धनका लागि रसियामा धेरै कार्यक्रमको समेत आयोजना गरेका छन् ।[१०] उनी सोशल मिडिया र सामाजिक कार्यहरूमा पनि धेरै सक्रिय छन् । सन्देशले मनोरन्जन, स्वास्थ्य, खेलकुद र सामाजिक जागरुकताका क्षेत्रहरूमा उनले धेरै भिडियो निर्माण गरेका छन् । उनले धेरै भारतीय लोकप्रिय सोशल मिडिया प्रभावकर्ताहरू संग काम गरेका छन् र उनका धेरै भिडियो सामाग्रीहरु बलिउडका लोकप्रिय कलाकारहरुले समेत शेयर गरेका छन् ।[११][१२] उनले खेलकुदमा पनि धेरै रुचि राख्छन । सन्देश तेक्वान्दोमा २ दान ब्ल्याक बेल्ट स्तरका खेलाडी हुन् ।[१३][१४] उनले नेपाल र रुसका धेरै प्रतियोगितामा भाग पनि लिएका छन् । रुसमा रहेका सन्देशले नेपाललको मानार्थ वाणिज्य दूतको कार्यालयका अन्तर्गत रहेर नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय मद्दत गरेका छन् ।[१५]सन्देश एक मात्र नेपाली हुन् जसले संयुक्त राष्ट्रसङ्घका अनलाइन स्वयंमसेवक हुनुका साथै सन् २०१७ मा फिफा कन्फेडेरेसन कप र सन् २०१८ मा फिफा विश्वकपको समयमा रुसमा फुटबल खेल हेर्न आएका विभिन्न देशका दर्शकहरुको चिकित्सा सेवाको लागी चिकित्सा स्वयंसेवकको रुपमा समेत काम गरेका छन् ।[१६][१७] उनी सन् २०१५को भूकम्प पीडितहरूलाई सहयोग पुर्याउन रुसको सेन्ट पिटर्सबर्गमा आयोजित "नेपाल फेस्ट" कार्यक्रमको आयोजक र व्याख्याता पनि हुन् ।[१८]
अन्तर्वार्ता र लेखहरू[सम्पादन]
- अन्तर्वार्ता - सन्देश लम्साल: म फेरी यहाँ फर्केर आउन चाहन्छु ।[१९]
- लेख - पुरानो योग दर्शनका आधारभूत सिद्धान्तहरू ।[२०]
- अन्तर्वार्ता - केवल पुस्तकहरूको अध्ययनले हामीलाई पूर्ण चिकित्सक बनाउँदैन : सन्देश लम्साल । [२१]
- अन्तर्वार्ता - नेपाली ताइक्वान्डो खेलाडी संदेश लम्सालसँगको एक अन्तर्वार्ता: "बन्द कोठामा बस्नुभन्दा खडा भएर खेलमा भाग लिनु भन्दा उत्तम हो" [२२]
बाहिरी लिङ्कहरू[सम्पादन]
- ↑ "रुसमा दाङका सन्देशको लोभलाग्दो सफलता | OS Nepal". https://www.osnepal.com/1011343.
- ↑ "Russia Based Nepali Model, Doctor and Influencer Sandesh Lamsal is Trending on Social Media nowadays. | Daily Hunt". http://dhunt.in/bkCRs.
- ↑ "रुसमा सक्रिय दाङका सन्देश, सामाजिक कार्यमा सफलता चुम्दै | Mero Film". https://www.merofilm.com/2020/10/46140.
- ↑ "दाङका सन्देशले रुसमा गर्दैछन् कमाल | Himal E-news". https://www.himalenews.com/2020/10/04/46226.html.
- ↑ "रुसमा सफलता चुम्दै दाङका सन्देश | Celebrity Nepal". https://celebritynepal.com/e-news/dang-sandesh.
- ↑ "Sandesh Lamsal – on accomplishing his passion: A doctor, social media influencer, diplomat, international volunteer and sportsman from Nepal | US-Times Now". https://www.ustimesnow.com/sandesh-lamsal-on-accomplishing-his-passion-a-doctor-social-media-influencer-diplomat-international-volunteer-and-sportsman-from-nepal.
- ↑ "Terentev appointed Honorary Consul of Nepal to St Petersburg | TheHimalayanTimes". https://thehimalayantimes.com/nepal/terentev-appointed-honorary-consul-of-nepal-to-st-petersburg.
- ↑ "The government of Nepal has appointed Alexander V Terentev as Honorary Consul of Nepal for Saint Petersburg, Russia | KathmanduPost". https://kathmandupost.com/valley/2016/01/28/nepal-appoints-consul-in-russias-st-petersburg.
- ↑ "नेपालको मानार्थ वाणिज्य दूतको कार्यालय, सेन्ट पीटर्सबर्ग रूसबाट प्रशंसा पत्र | प्रशंसा पत्र". https://drive.google.com/file/d/1dXitDp7zZHjoAiLq3ET2W5pgw4tzNcAQ.
- ↑ "नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको 60औं वार्षिकोत्सवको अवसरमा एम्बेसेडर होटेलमा एउटा स्वागत समारोह | नेपाल र रसियाबीच कूटनीतिक सम्बन्धको स्थापनाको 60औं वार्षिकोत्सव". https://en.ambassador-hotel.ru/news/1674.
- ↑ "इन्टरनेट चलचित्र डेटाबेस | IMDb मा सन्देश लम्साल". https://www.imdb.com/name/nm11953028.
- ↑ "रूसमा आधारित लोकप्रिय नेपाली मोडल, सामाजिक कार्यकर्ता, सामाजिक मिडिया प्रभावकर्ता र खेलाडी सन्देश लम्साल आजको युवाका लागि प्रेरणाको स्रोत बनेका छन । | Entertainment Paper". https://www.entertainmentpaper.com/russia-based-popular-nepali-model-social-worker-influencer-and-sportsman-sandesh-lamsal-is-a-source-of-inspiration-for-todays-youth.
- ↑ "A journey of a simple village boy, Sandesh Lamsal, to a successful Influencer, sportsman, social worker and international volunteer. | International Business Times". https://www.ibtimes.co.in/journey-simple-village-boy-sandesh-lamsal-asuccessful-influencer-sportsman-social-worker-829729.
- ↑ "An Interview with Nepali Taekwondo Player Sandesh Lamsal : “It’s far better to stand up and join sport than sitting in a closed room”". https://www.timebulletin.com/an-interview-with-nepali-taekwondo-player-sandesh-lamsal-its-far-better-to-stand-up-and-join-sport-than-sitting-in-a-closed-room.
- ↑ "नेपालले बढी पर्यटकहरूलाई आकर्षित गर्न रसियाका तीन शहरहरू - मस्को, सेन्ट पिटर्सबर्ग, येकातेरिनबर्ग र फिनल्याण्डको हेलसिंकीमा नेपालले बिक्री अभियानको आयोजना गर्यो | नेपाल पर्यटन बोर्ड". https://travelbiznews.com/nepal-promotes-tourism-products-in-russia-and-finland.
- ↑ "फिफा कन्फेडेरेसन कप २०१७ को संगठन र सञ्चालनमा सक्रिय सहभागिताको लागि प्रशंसा पत्र | युवा नीति तथा सार्वजनिक संगठनका साथ अन्तर्क्रिया समिति, सेन्ट पीटर्सबर्ग प्रशासन". https://drive.google.com/file/d/18BvnV0zPQFA92KkjHsan2lDM-kGxGN02.
- ↑ "फिफा विश्वकप २०१८ को संगठन र सञ्चालनमा सक्रिय सहभागिताको लागि प्रशंसा पत्र | फिफा विश्वकप २०१८ संगठन समितिका महा-निर्देशक". https://drive.google.com/file/d/1mJ-n5IuRi4La60nQdafagU1Fur3o587W.
- ↑ "परोपकारी महोत्सव "सम्मेलन बिन्दु : नेपाल-फेस्ट" | 2015 को भूकम्पले नष्ट गरेको नेपाली स्कूल निर्माण कार्यमा मद्दत हेतु ।". https://peterburg.center/event/blagotvoritelnyy-festival-tochka-sborki-nepal-fest-09-2016.html.
- ↑ "सन्देश लम्साल: म फेरी यहाँ फर्केर आउन चाहन्छु। | अन्तर्वार्ता : रुसको कूटनीतिक राष्ट्रिय पत्रिका "Консул" #2 (43), (2016)". http://www.magazineconsul.ru/files/pdf/Consul43-2-2016.pdf.
- ↑ "पुरानो योग दर्शनका आधारभूत सिद्धान्तहरू। | Ecology of Thinking - रुसको दार्शनिक पत्रिका (May, 2017)". http://ecologyofthinking.ru/ekologiya-myishleniya/dharma/5600.html.
- ↑ "केवल पुस्तकहरूको अध्ययनले हामीलाई पूर्ण चिकित्सक बनाउँदैन - सन्देश लम्साल | अन्तर्वार्ता : Swasthya Khabar". https://swasthyakhabar.com/story/36629.
- ↑ "नेपाली ताइक्वान्डो खेलाडी संदेश लम्सालसँगको एक अन्तर्वार्ता: "बन्द कोठामा बस्नुभन्दा खडा भएर खेलमा भाग लिनु भन्दा उत्तम हो" | Time Bulletin". https://www.timebulletin.com/an-interview-with-nepali-taekwondo-player-sandesh-lamsal-its-far-better-to-stand-up-and-join-sport-than-sitting-in-a-closed-room.