You can edit almost every page by Creating an account. Otherwise, see the FAQ.

Sandesh सन्देश लम्साल

EverybodyWiki Bios & Wiki से
यहाँ जाएँ:नेविगेशन, खोजें

Sandesh सन्देश लम्साल
Sandesh Lamsal
Born 1994/08/17 in दाङ, नेपाल
🏡 Residence दाङ, नेपाल
🏳️ Nationality नेपाली
🏫 Education चिकित्सा शास्त्र, First Pavlov State Medical University, St. Petersburg, Russia
💼 Occupation
🔨 Works Medical Volunteer - FIFA Confederation Cup 2017 and FIFA World Cup 2018
🎱 Height 173 cm
🌐 Website : https://www.drsandesh.com.np
🥚  Twitter/http://www.twitter.com/DrSandeshLamsal
👍  Facebook/https://www.facebook.com/sandesh.1994
📷  Instagram/https://www.instagram.com/sandesh.1994
💼  LinkedIN/sandesh1994

सन्देश लम्साल ( Sandesh Lamsal ) (वि.सं. २०५१) इन्टर्नेट सेलिब्रेटी, समाजसेवी, तेक्वोंदो खेलाडी, अन्तरराष्ट्रिय स्वयंसेवक, ब्लगर र चिकित्सक हुन् ।[१] [२][३][४][५]

जीवनी[सम्पादन]

सन्देश लम्सालको एक ब्राह्मण परिवारमा वि.सं. २०५१ साल भाद्र १ गते (सन् १९९४ अगष्ट १७) नेपालको दाङ जिल्लामा जन्म भएको हो । उनको पिताको नाम गणेश लम्साल र माताको नाम सुशीला लम्साल हो । सन्देश सन् २०१५ मा रुसी सरकारबाट चिकित्सा शास्त्रमा छात्रवृत्ती पाएपछि अध्ययनका लागि उनी रुस पुगे । त्यहाँ उनले अध्ययन र खेलकुदका साथसाथै कुटनितिज्ञको रुपमा पनि काम गरेका थिए।[६] सन् 2016मा अलेक्ज्याण्डर भ. टेरेन्टेभको नेतृत्वमा रूसको, सेन्ट पीटर्सबर्गमा नेपाललको मानार्थ वाणिज्य दूतको कार्यालय खोलिएको थियो ।[७][८] अलेक्ज्याण्डर भ. टेरेन्टेभको कार्यकालमा सन्देश लम्साललाई सेन्ट पीटर्सबर्ग र लेलिनग्राद क्षेत्रमा नेपालको प्रतिनिधीको रुपमा रूपमा नियुक्त गरिएको थियो ।[९] सन्देशले त्यहाँ विद्यार्थीहरुको एउटा टोली गठन गरेर नेपाली संकृती र पर्यटन प्रवद्र्धनका लागि रसियामा धेरै कार्यक्रमको समेत आयोजना गरेका छन् ।[१०] उनी सोशल मिडिया र सामाजिक कार्यहरूमा पनि धेरै सक्रिय छन् । सन्देशले मनोरन्जन, स्वास्थ्य, खेलकुद र सामाजिक जागरुकताका क्षेत्रहरूमा उनले धेरै भिडियो निर्माण गरेका छन् । उनले धेरै भारतीय लोकप्रिय सोशल मिडिया प्रभावकर्ताहरू संग काम गरेका छन् र उनका धेरै भिडियो सामाग्रीहरु बलिउडका लोकप्रिय कलाकारहरुले समेत शेयर गरेका छन् ।[११][१२] उनले खेलकुदमा पनि धेरै रुचि राख्छन । सन्देश तेक्वान्दोमा २ दान ब्ल्याक बेल्ट स्तरका खेलाडी हुन् ।[१३][१४] उनले नेपालरुसका धेरै प्रतियोगितामा भाग पनि लिएका छन् । रुसमा रहेका सन्देशले नेपाललको मानार्थ वाणिज्य दूतको कार्यालयका अन्तर्गत रहेर नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय मद्दत गरेका छन् ।[१५]सन्देश एक मात्र नेपाली हुन् जसले संयुक्त राष्ट्रसङ्घका अनलाइन स्वयंमसेवक हुनुका साथै सन् २०१७ मा फिफा कन्फेडेरेसन कपसन् २०१८ मा फिफा विश्वकपको समयमा रुसमा फुटबल खेल हेर्न आएका विभिन्न देशका दर्शकहरुको चिकित्सा सेवाको लागी चिकित्सा स्वयंसेवकको रुपमा समेत काम गरेका छन् ।[१६][१७] उनी सन् २०१५को भूकम्प पीडितहरूलाई सहयोग पुर्‍याउन रुसको सेन्ट पिटर्सबर्गमा आयोजित "नेपाल फेस्ट" कार्यक्रमको आयोजक र व्याख्याता पनि हुन् ।[१८]

अन्तर्वार्ता र लेखहरू[सम्पादन]

  • अन्तर्वार्ता - सन्देश लम्साल: म फेरी यहाँ फर्केर आउन चाहन्छु ।[१९]
  • लेख - पुरानो योग दर्शनका आधारभूत सिद्धान्तहरू ।[२०]
  • अन्तर्वार्ता - केवल पुस्तकहरूको अध्ययनले हामीलाई पूर्ण चिकित्सक बनाउँदैन : सन्देश लम्साल । [२१]
  • अन्तर्वार्ता - नेपाली ताइक्वान्डो खेलाडी संदेश लम्सालसँगको एक अन्तर्वार्ता: "बन्द कोठामा बस्नुभन्दा खडा भएर खेलमा भाग लिनु भन्दा उत्तम हो" [२२]

बाहिरी लिङ्कहरू[सम्पादन]

  1. "रुसमा दाङका सन्देशको लोभलाग्दो सफलता | OS Nepal". https://www.osnepal.com/1011343. 
  2. "Russia Based Nepali Model, Doctor and Influencer Sandesh Lamsal is Trending on Social Media nowadays. | Daily Hunt". http://dhunt.in/bkCRs. 
  3. "रुसमा सक्रिय दाङका सन्देश, सामाजिक कार्यमा सफलता चुम्दै | Mero Film". https://www.merofilm.com/2020/10/46140. 
  4. "दाङका सन्देशले रुसमा गर्दैछन् कमाल | Himal E-news". https://www.himalenews.com/2020/10/04/46226.html. 
  5. "रुसमा सफलता चुम्दै दाङका सन्देश | Celebrity Nepal". https://celebritynepal.com/e-news/dang-sandesh. 
  6. "Sandesh Lamsal – on accomplishing his passion: A doctor, social media influencer, diplomat, international volunteer and sportsman from Nepal | US-Times Now". https://www.ustimesnow.com/sandesh-lamsal-on-accomplishing-his-passion-a-doctor-social-media-influencer-diplomat-international-volunteer-and-sportsman-from-nepal. 
  7. "Terentev appointed Honorary Consul of Nepal to St Petersburg | TheHimalayanTimes". https://thehimalayantimes.com/nepal/terentev-appointed-honorary-consul-of-nepal-to-st-petersburg. 
  8. "The government of Nepal has appointed Alexander V Terentev as Honorary Consul of Nepal for Saint Petersburg, Russia | KathmanduPost". https://kathmandupost.com/valley/2016/01/28/nepal-appoints-consul-in-russias-st-petersburg. 
  9. "नेपालको मानार्थ वाणिज्य दूतको कार्यालय, सेन्ट पीटर्सबर्ग रूसबाट प्रशंसा पत्र | प्रशंसा पत्र". https://drive.google.com/file/d/1dXitDp7zZHjoAiLq3ET2W5pgw4tzNcAQ. 
  10. "नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको 60औं वार्षिकोत्सवको अवसरमा एम्बेसेडर होटेलमा एउटा स्वागत समारोह | नेपाल र रसियाबीच कूटनीतिक सम्बन्धको स्थापनाको 60औं वार्षिकोत्सव". https://en.ambassador-hotel.ru/news/1674. 
  11. "इन्टरनेट चलचित्र डेटाबेस | IMDb मा सन्देश लम्साल". https://www.imdb.com/name/nm11953028. 
  12. "रूसमा आधारित लोकप्रिय नेपाली मोडल, सामाजिक कार्यकर्ता, सामाजिक मिडिया प्रभावकर्ता र खेलाडी सन्देश लम्साल आजको युवाका लागि प्रेरणाको स्रोत बनेका छन । | Entertainment Paper". https://www.entertainmentpaper.com/russia-based-popular-nepali-model-social-worker-influencer-and-sportsman-sandesh-lamsal-is-a-source-of-inspiration-for-todays-youth. 
  13. "A journey of a simple village boy, Sandesh Lamsal, to a successful Influencer, sportsman, social worker and international volunteer. | International Business Times". https://www.ibtimes.co.in/journey-simple-village-boy-sandesh-lamsal-asuccessful-influencer-sportsman-social-worker-829729. 
  14. "An Interview with Nepali Taekwondo Player Sandesh Lamsal : “It’s far better to stand up and join sport than sitting in a closed room”". https://www.timebulletin.com/an-interview-with-nepali-taekwondo-player-sandesh-lamsal-its-far-better-to-stand-up-and-join-sport-than-sitting-in-a-closed-room. 
  15. "नेपालले बढी पर्यटकहरूलाई आकर्षित गर्न रसियाका तीन शहरहरू - मस्को, सेन्ट पिटर्सबर्ग, येकातेरिनबर्ग र फिनल्याण्डको हेलसिंकीमा नेपालले बिक्री अभियानको आयोजना गर्‍यो | नेपाल पर्यटन बोर्ड". https://travelbiznews.com/nepal-promotes-tourism-products-in-russia-and-finland. 
  16. "फिफा कन्फेडेरेसन कप २०१७ को संगठन र सञ्चालनमा सक्रिय सहभागिताको लागि प्रशंसा पत्र | युवा नीति तथा सार्वजनिक संगठनका साथ अन्तर्क्रिया समिति, सेन्ट पीटर्सबर्ग प्रशासन". https://drive.google.com/file/d/18BvnV0zPQFA92KkjHsan2lDM-kGxGN02. 
  17. "फिफा विश्वकप २०१८ को संगठन र सञ्चालनमा सक्रिय सहभागिताको लागि प्रशंसा पत्र | फिफा विश्वकप २०१८ संगठन समितिका महा-निर्देशक". https://drive.google.com/file/d/1mJ-n5IuRi4La60nQdafagU1Fur3o587W. 
  18. "परोपकारी महोत्सव "सम्मेलन बिन्दु : नेपाल-फेस्ट" | 2015 को भूकम्पले नष्ट गरेको नेपाली स्कूल निर्माण कार्यमा मद्दत हेतु ।". https://peterburg.center/event/blagotvoritelnyy-festival-tochka-sborki-nepal-fest-09-2016.html. 
  19. "सन्देश लम्साल: म फेरी यहाँ फर्केर आउन चाहन्छु। | अन्तर्वार्ता : रुसको कूटनीतिक राष्ट्रिय पत्रिका "Консул" #2 (43), (2016)". http://www.magazineconsul.ru/files/pdf/Consul43-2-2016.pdf. 
  20. "पुरानो योग दर्शनका आधारभूत सिद्धान्तहरू। | Ecology of Thinking - रुसको दार्शनिक पत्रिका (May, 2017)". http://ecologyofthinking.ru/ekologiya-myishleniya/dharma/5600.html. 
  21. "केवल पुस्तकहरूको अध्ययनले हामीलाई पूर्ण चिकित्सक बनाउँदैन - सन्देश लम्साल | अन्तर्वार्ता : Swasthya Khabar". https://swasthyakhabar.com/story/36629. 
  22. "नेपाली ताइक्वान्डो खेलाडी संदेश लम्सालसँगको एक अन्तर्वार्ता: "बन्द कोठामा बस्नुभन्दा खडा भएर खेलमा भाग लिनु भन्दा उत्तम हो" | Time Bulletin". https://www.timebulletin.com/an-interview-with-nepali-taekwondo-player-sandesh-lamsal-its-far-better-to-stand-up-and-join-sport-than-sitting-in-a-closed-room. 


Read or create/edit this page in another language[सम्पादन]